NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

सिड्नीमा विद्यार्थीलाई निशुल्क एन्जिटजन टेष्ट किट वितरण गरिदै, यसरी पाउन सकिन्छ

Nepaltube Australia

सिड्नी/समस्यामा परेका विद्यार्थी नेपालीलाई कोभिड टेष्ट गर्नका लागि र्यापिड एन्टिजन टेष्ट किट वितरण गरिदैछ आईतबारदेखिप्रवासी नेपाली मञ्च अष्ट्रेलिया ओएनएफले पहिलो चरणमा सय थान किट वितरण गर्न लागेको हो ओएनएफ अन्तराष्ट्रियकमिटीका केन्द्रिय सचिव रमेश पाण्डेका अनुसार आर्थिक समस्या किट नपाएर अप्ठ्यारोमा परेका विद्यार्थी भिषा बिग्रिएकानेपालीलाई प्राथमिकतामा राखेर वितरण गरिने भएको हो

अन्यत्र किट नपाएका अन्य नेपालीले भने केही रकम चन्दा स्वरुप दिएर पनि किट लिन सक्ने पाण्डेले जानकारी दिनुभयो सिड्नीका वटा ईलाकाबाट किट वितरण गरिदैछ किट लिनका लागि क्षेत्र सम्बन्धित व्यक्तिको नाम नम्बर तल उल्लेख

किटको उपलब्धता सहज नहुञ्जेल वितरण कार्य जारी राखिने पाण्डेले बताउनुभयो ओएनएफले सिड्नीका सप्लायर्ससंगै सिधै किटखरिद गरेको हो एउटा किटको १७ डलरमा खरिद गरिएको पाण्डेले जानकारी दिनुभयो

त्यस्तै कोभिड संक्रमण भएर सात दिन आईसोलेसनमा बस्नुपर्ने  आर्थिक अभावमा रहेका विद्यार्थीलाई हप्ताको सय डलर समेतउपलब्ध गराउने सचिव पाण्डेले जानकारी दिनुभयो जसका लागि हजार डलर बजेट छुट्याईएको ओएनएफ नेकपा एमालेकोभातृ संगठन हो

यसैबिच किट वितरणको समाचार बारे प्रवासी नेपाली मञ्च अष्ट्रेलिया ओएनएफका नव नियुक्त अध्यक्ष केशव जोशीसंग टेलिफोन गरि बुझ्नखोज्दा उहाँले आफुलाई पनि कोभिड लागेको, सुचना थाहा नभएको कोही पत्रकारलाई पनि नचिन्ने भन्दै झर्किएर फोन काटिदिनुभयो अध्यक्षको यस्तो व्यवहार बारे जानकारी पाएपछि ओएनएफ अन्तराष्ट्रिय कमिटीका केन्द्रिय सचिव रमेश पाण्डेले घटनाप्रति दुख व्यक्तगर्नु भएको आफ्ना अध्यक्षसंग के भएको हो बुझ्ने भन्दै सचिव पाण्डेले नेपालट्युबसंग माफी समेत माग्नु भएको ।  photo-abc

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार