सिड्नीका म्याक्स बाबु (महेश प्रसाई) को नयाँ म्युजिक भिडियो सार्वजनिक
काठमाडौं । सिड्नीमा बस्दै आउनुभएका म्याक्स बाबु (महेश प्रसाई) को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । म्याक्स र रचना रिमालको सुमधुर स्वर रहेको “लाग्छ सरमै” बोलको गित सोमबार सिड्नीमा एक कार्यक्रम गरि सार्वजनिक गरिएको हो । म्युजिक भिडियोमा गरिमा शर्मासंगै स्वयम गायक म्याक्स समेत मुख्य भूमिकामा देखिनु भएको छ ।

काठमाडौं । सिड्नीमा बस्दै आउनुभएका म्याक्स बाबु (महेश प्रसाई) को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
म्याक्स र रचना रिमालको सुमधुर स्वर रहेको “लाग्छ सरमै” बोलको गित सोमबार सिड्नीमा एक कार्यक्रम गरि सार्वजनिक गरिएको हो । म्युजिक भिडियोमा गरिमा शर्मासंगै स्वयम गायक म्याक्स समेत मुख्य भूमिकामा देखिनु भएको छ ।
शेयर:
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…







