NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

नेपालका लागि अष्ट्रेलियन राजदूतमा साइमन अर्न्स्ट

काठमाडौं । नेपालका लागि अष्ट्रेलियन राजदूतमा नयाँ व्यक्ति पठाइएको छ । अष्ट्रेलियाली दूतावासका अनुसार साइमन अर्न्स्ट नयाँ राजदूतका रुपमा आउनु भएको हो । मंगलबार एक भिडियो सन्देश जारी गर्दै नयाँ राजदूत साईमनले आफ्नो कार्यकालमा दुई देश बिचको सम्बन्धलाई थप मजबुत बनाउन र नेपाल संग सहकार्य गर्न प्रतिबद्द रहेको बताउनुभएको छ ।

Nepal Tube

काठमाडौं । नेपालका लागि अष्ट्रेलियन राजदूतमा नयाँ व्यक्ति पठाइएको छ ।

अष्ट्रेलियाली दूतावासका अनुसार साइमन अर्न्स्ट नयाँ राजदूतका रुपमा आउनु भएको हो । मंगलबार एक भिडियो सन्देश जारी गर्दै नयाँ राजदूत साईमनले आफ्नो कार्यकालमा दुई देश बिचको सम्बन्धलाई थप मजबुत बनाउन र नेपाल संग सहकार्य गर्न प्रतिबद्द रहेको बताउनुभएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

ट्यागहरू

सम्बन्धित समाचार