काभा भलिबलको उपाधी भारतलाई,नेपाल स्तब्ध

पहिलो सेट २५-२३ ले जित निकालेको नेपालले दोस्रो सेट १४-२५ ले गुमाएको थियो । तेस्रो सेटमा २५-२२ ले जित हासिल गरेपनि नेपालले अग्रता जोगाउन सकेन । नेपाल उपविजेतामा सिमित हुँदा श्रीलंकालाई पराजित गर्दै इरान तेस्रो बनेको छ ।
शेयर:
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…







