NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

खण्डहर संसद् भवन अगाडि होम र स्वस्ति शान्ति !

Nepal Tube

काठमाडौं । क्षमा पुजा र विश्व शान्तिको कामना गर्दै खण्डहर संसद् भवन अगाडि होम र स्वस्ति शान्ति  गरिएको छ ।

जेन जि आन्दोलनमा ज्यान गुमाएका सहिदहरुको तस्बिर राखेर गरिएको होम र स्वस्ति शान्तिमार्फ देशमा सुःख शान्ति को कामना गरिएको छ ।

राष्ट्रिय रक्ष जेन जि क्रान्ति नेपालका नाममा भएको पुजाआजामा विश्वशान्तिको कामना गरिएको छ ।  Photo-NPL

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार