NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

नेपाली कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा अमेरिकामा बस्ने खगेन्द्र जिसी मनोनीत

नेपाली कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य पदमा खगेन्द्र जिसी मनोनीत भएका छन्। साउन १७ गते सभापति गगन थापाले हाल अमेरिकामा रहेका नवलपुरका जिसीलाई आमन्त्रित केन्द्रीय सदस्य बनाएका हुन्। यससँगै कांग्रेस समर्थित गैरआवासीय नेपालीको शिर उच्च भएको महसुस गरेको जिसीले बताएका छन्।

Nepaltube Australia

नेपाली कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य पदमा खगेन्द्र जिसी मनोनीत भएका छन्।

साउन १७ गते सभापति गगन थापाले हाल अमेरिकामा रहेका नवलपुरका जिसीलाई आमन्त्रित केन्द्रीय सदस्य बनाएका हुन्।

यससँगै कांग्रेस समर्थित गैरआवासीय नेपालीको शिर उच्च भएको महसुस गरेको जिसीले बताएका छन्।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार