मनास्लु हिमपहिरोमा दुई आरोहीको मृत्यु
मनास्लु हिमालमा हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु भएको छ। मृत्यु हुनेमा जर्मन नागरिक र नेपाली आरोहण सहयोगी रहेका छन्। तेस्रो शिविरमा टेण्टभित्र सुतिरहेका बेला हिमपहिरो आएर पुरिएपछि उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपालट्युब

मनास्लु हिमालमा हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु भएको छ।
मृत्यु हुनेमा जर्मन नागरिक र नेपाली आरोहण सहयोगी रहेका छन्।
तेस्रो शिविरमा टेण्टभित्र सुतिरहेका बेला हिमपहिरो आएर पुरिएपछि उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।
शेयर:
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…








