एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक, करातेमा तेन्जिङ शेर्पाले जिते कास्य
करातेका तेन्जिङ शेर्पाले एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक दिलाएका छन्। पुरुष कुमिते ८४ केजीभन्दा माथिको तौल समूहमा उनले कास्य पदक जितेका हुन्। कास्य पदकका लागि भएको खेलमा तेन्जिङले लाओसका वाथाना जायासनलाई ९-१ ले पराजित गरे।
नेपालट्युब

करातेका तेन्जिङ शेर्पाले एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक दिलाएका छन्।
पुरुष कुमिते ८४ केजीभन्दा माथिको तौल समूहमा उनले कास्य पदक जितेका हुन्।
कास्य पदकका लागि भएको खेलमा तेन्जिङले लाओसका वाथाना जायासनलाई ९-१ ले पराजित गरे।
शेयर:
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…






